ne_tq/2ch/11/01.md

523 B

यरूशलेममा आइपुगेपछि रहबामले किन इस्राएलको विरूद्धमा युद्ध गर्नलाई यहूदा र बेन्यामीनका घरानालाई भेला गरे?

आफ्नो निम्ति राज्य पुनःर्स्‍थापित गर्न रहबामले यहूदा र बेन्यामीनका घरानालाई भेला गरे ।