ne_tq/2ch/10/18.md

4 lines
688 B
Markdown

# राजा रहबामले ज्‍यालाबिना काममा लगाइएका मानिसहरूका निरीक्षक अदोनीरामलाई तिनीहरूकहाँ पठाउँदा इस्राएलका मानिसहरूले कस्‍तो प्रतिक्रिया दिए?
इस्राएलका मानिसहरूले अदोनीरामलाई मरून्‍जेल ढुङ्‍गाले हानेर मारे र राजा रहबामचाहिं आफ्‍नो रथमा यरूशलेमतर्फ भागे ।