ne_tq/2ch/10/16.md

664 B

तिनीहरूको जुवा अझ गह्रौँ बनाईदिने राजा रहबामको भनाई प्रति इस्राएलको प्रतिक्रिया के थियो?

जब इस्राएलले राजा रहबामबाट सुने, इस्राएलका मानिसहरूले दाऊदमा आफ्‍नो केही सरोकार नरहेको र आआफ्‍नै पालमा फर्की जान तथा यारोबामलाई आफ्‍नो घरको रेखदेख गर्न भने ।