ne_tq/2ch/10/06.md

614 B

सोलोमन जीवित रहँदा तिनका तिनका सेवा गर्ने पाका मानिसहरूले राजा रहबामलाई के गर्न सल्‍लाह दिए?

ती मानिसहरूप्रति असल गर्‍यो र असल वचनले खुसी पार्‍यो भने तिनीहरू सधैँ रहबामको सेवकहरू हुन्‍छन् भनी पाका मानिसहरूले तिनलाई सल्‍लाह दिए ।