ne_tq/2ch/10/02.md

398 B

सारा इस्राएलका राजा हुनबाट रहबामको बाटोमा के अवरोध आयो?

सारा इस्राएलका राजा हुनबाट रहबामको बाटोमा मिश्रदेशको निर्वासनबाट फर्केका यारोबाम खडा भयो ।