ne_tq/2ch/09/23.md

525 B

पृथ्‍वीका सबै राजाले किन सोलोमनको उपस्‍थितिमा बस्‍न खोज्‍थे?

सोलोमनको धन-सम्‍पत्ति र परमेश्‍वरले तिनको हृदयमा हालिदिनुभएको बुद्धि सुन्‍न पृथ्‍वीका सबै राजाले तिनको उपस्‍थितिमा बस्‍न खोज्‍थे ।