सोलोमनको धन-सम्पत्ति र परमेश्वरले तिनको हृदयमा हालिदिनुभएको बुद्धि सुन्न पृथ्वीका सबै राजाले तिनको उपस्थितिमा बस्न खोज्थे ।