ne_tq/2ch/09/12.md

597 B

शेबाकी रानीले सोलोमनलाई हेर्न गएको यात्राको नतिजा के थियो?

शेबाकी रानीले ल्याएर दिएका थोकभन्‍दा धेरै गरेर रानीले इच्छा गरेर मागेका सबैकुरा थपेर सोलोमन राजाले तिनलाई दिए र त्‍त्‍यसपछि तिनी बिदा भएर आ‌फ्‍नो देशतिर फर्किन् ।