ne_tq/2ch/09/08.md

762 B

इस्राएलको सिंहासनमा तिनीहरूका राजाको रूपमा सोलोमन कसरी आएका थिए भनी सम्‍झाउन शेबाकी रानीले उनलाई के भनिन्?

परमप्रभुले इस्राएललाई प्रेम गर्नुहुन्‍थ्‍यो र यसलाई सदाको लागि स्‍थापना गराउनलाई चाहनुभएकोले परमप्रभुले उनलाई इस्राएलका राजा बनाउनुभयो भनी शेबाकी रानीले तिनलाई सम्‍झाइन् ।