ne_tq/2ch/09/06.md

415 B

राजा सोलोमनप्रति शेबाकी रानीको के मूल्‍यांकन थियो?

शेबाकी रानीले राजा सोलोमनको बुद्धि र सम्पत्ति तिनले सुनेको भन्‍दा बढी रहेछ भनी तिनले सोलोमनलाई भनिन् ।