ne_tq/2ch/09/03.md

542 B

शेबाकी रानीले सोलोमनको बुद्धि र सबै राजमहल, भोजन, पोशाकहरू र तिनीसँग भएका सेवकहरू देखेपछि तिनको प्रतिक्रिया कस्‍तो थियो?

सोलोमनसँग भएका सबै सम्‍पत्तिहरू शेबाकी रानीले पेखेपछि तिनी आश्‍चर्यचकित भइन्‌ ।