ne_tq/2ch/09/01.md

829 B

यरूशलेममा शेबाकी रानी किन आइन्?

शेबाकी रानीले सोलोमनको ख्‍यातिको बारेमा सुनेकी थिइन् र कठिन प्रश्‍नहरू लिएर तिनको जाँच गर्न उनी यरूशलेममा आइन्‌ ।

शेबाकी रानीले आफ्‍नो मनमा भएका सबै प्रश्‍नहरू सोलोमनलाई सोध्‍दा तिनले कस्‍तो प्रतिक्रिया दिए?

शेबाकी रानीले सोलोमनलाई सोधेका सबै प्रश्‍नहरूका उत्तर तिनले दिए ।