ne_tq/2ch/08/16.md

391 B

सोलोमनले परमप्रभुको मन्‍दिरको लागि गरेको काम पुरा भएको भनी के संकेत थियो?

परमप्रभुको मन्‍दिरको सबै काम सम्‍पन्‍न भएको थियो र प्रयोगमा आएको थियो ।