ne_tq/2ch/08/14.md

1.0 KiB

पुजारीहरू र लेवीहरूको जिम्‍मेवारी के थियो?

सोलोमनद्वारा प्रतिदिनको लागि आवश्यक परेअनुसार पुजारीका दलहरूलाई आआफ्‍ना काममा र लेवीहरूलाई चाहिं परमेश्‍वरको स्‍तुति गर्ने र पुजारीहरूका अगि सेवा गर्ने तिनीहरूका दर्जामा नियुक्त गरिएको थियो ।

ढोकाका रक्षकहरू आफ्‍ना जिम्‍मेवारीहरू निभाउन कसरी इमान्दार थिए?

पुजारीहरू र लेवीहरूलाई कुनै पनि विषयमा राजाले दिएका आज्ञा ढोकाका रक्षकहरूले पालन गर्थे ।