ne_tq/2ch/08/13.md

498 B

सोलोमनले कसरी दलानको अगाडिपट्टि आफूले बनाएको वेदीमा परमप्रभुको निम्‍ति होमबलिहरू चढाए?

दिन-दिनको सूचीअनुसार मोशाको आज्ञामा भएका निर्देशनबमोजिम सोलोमनले परमप्रभुलाई होमबलिहरू चढाए ।