ne_tq/2ch/08/11.md

622 B

सोलोमनले किन फारोकी छोरीलाई दाऊदको सहरबाट तिनको निम्‍ति बनाएको महलमा ल्‍याए?

त्‍यो ठाउँहरू पवित्र थियो किनभने परमप्रभुको सन्‍दूक त्‍यस सहरमा थियो त्‍यसैले सोलोमनले फारोकी छोरीलाई दाऊदको सहरबाट तिनको निम्‍ति बनाएको महलमा ल्‍याए ।