ne_tq/2ch/08/09.md

443 B

सोलोमनले इस्राएलका मानिसहरूलाई कस्‍तो कामहरू दिए?

सोलोमनले इस्राएलका मानिसहरूलाई तिनका सिपाहीहरू, कमाण्‍डरहरू, अधिकारीहरू अनि सारथि र घोडचडीका कमाण्‍डरहरू बनाए ।