ne_tq/2ch/07/22.md

1.0 KiB

मन्‍दिरबाट भएर हिँडने मानिसहरू र परमप्रभुले त्‍यस भूमी अनि उहाँको मन्‍दिरलाई गर्नुभएको कार्य देखेर अचम्‍मित हुने मानिसहरूलाई के प्रतिक्रिया दिइनेछ?

परमप्रभुका मानिसहरूले उहाँको आज्ञा उल्‍लङ्‍घन गरेर अरू देवहरू स्‍थापना गरेर तिनीहरूको पुजा गर्न दण्‍डवत गरी त्‍यसलाई पक्रिराखेका कारण परमप्रभुले त्‍यस देश र उहाँको मन्‍दिरमा सबै विपत्ति ल्‍याउनुभएको थियो भन्‍ने प्रतिक्रिया हुनेछ ।