forked from WA-Catalog/ne_tq
945 B
945 B
यदि इस्राएलका मानिसहरूले परमप्रभुको विधिहरू र आज्ञाहरू पालन नगरी अरू देवताहरूको पुजा गरे भने के हुनेछ?
यदि इस्राएलका मानिसहरूले परमप्रभुको विधिहरू र आज्ञाहरू पालन नगरी अरू देवताहरूको पुजा गरे भने उहाँले शुद्ध पार्नुभएको मन्दिर त्यागनुहुनेछ, तिनीहरूलाई जमिनबाट जरैसमेत उखेल्नुहुनेछ र सबै मानिसका बिचमा त्यसलाई एउटा गिल्लाको पात्र बनाउनुहुनेछ ।