ne_tq/2ch/07/17.md

743 B

दाऊदको राज्‍यको सिंहासनमा तिनका सन्‍तानहरू सधैँभरि रहनको लागि इस्राएलका मानिसहरूले के कुराहरू पूरा गर्नुपर्छ भनी परमप्रभुले सर्तहरू राख्‍नुभयो?

इस्राएलका मानिसहरूले उहाँले आज्ञा गर्नुभएका सबै पालन गर्नु र उहाँको विधिहरू र आदेशहरू पालन गर्नुपर्छ भनी परमप्रभुले भन्‍नुभयो ।