ne_tq/2ch/07/16.md

446 B

परमप्रभुले आफ्‍नो मन्‍दिर किन चुन्‍नुभयो र शुद्ध पार्नुभयो?

परमप्रभुले त्‍यस मन्‍दिरलाई चुन्‍नुभयो र शुद्ध पार्नुभयो ताकि त्‍यहाँ सदासर्वदा उहाँको नाउँ रहिरहोस् ।