ne_tq/2ch/07/14.md

743 B

परमप्रभुले इस्राएलका मानिसहरूको प्रार्थना सुन्‍न, पाप क्षमा गर्न र तिनीहरूका देशलाई निको पार्न तिनीहरूले के गर्न आवश्‍यक थियो?

परमप्रभुको आफ्‍नै नाउँ दिइएका मानिसहरूले आफैलाई नम्र पारेर, प्रार्थना गरेर र परमप्रभुको मुहारको खोजी गरेर आफ्‍ना दुष्‍ट चालहरूबाट फर्कनुपर्थ्‍यो ।