ne_tq/2ch/07/11.md

466 B

सोलोमनले परमप्रभुको मन्‍दिर र तिनको आफ्‍नो राजमहल के गरी सिध्‍याए?

सोलोमनले परमप्रभुको मन्‍दिर र तिनको आफ्‍नो राजमहलको बनाउनको निम्ति तिनको हृदयमा आएका हरेक कुरा पूरा गरे ।