परमप्रभुले दाऊद, सोलोमन अनि आफ्ना मानिस इस्राएललाई दिनुभएका सबै सुदिनको कारण सोलोमनद्धारा मानिसहरू खुशी र आनन्दित हृदयहरूका साथ पठाइए ।