ne_tq/2ch/07/08.md

649 B

सोलोमनले चाडपछि इस्राएलका मानिसहरूलाई तिनीहरूका घरहरूमा खुशी र आनन्दित हृदयहरूका साथ पठाउन किन सफल भए?

परमप्रभुले दाऊद, सोलोमन अनि आफ्‍ना मानिस इस्राएललाई दिनुभएका सबै सुदिनको कारण सोलोमनद्धारा मानिसहरू खुशी र आनन्दित हृदयहरूका साथ पठाइए ।