ne_tq/2ch/07/07.md

584 B

सोलोमनले चोकको मध्‍य भागमा किन होमबलिहरू र मेलबलिहरूको बोकोको भाग चढाए?

सोलोमनले चोकको मध्‍य भागमा होमबलिहरू र मेलबलिहरूको बोसोको भाग चढाए किनभने तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्‍नबलि र बोसोका भागहरू अटाएनन् ।