ne_tq/2ch/07/05.md

416 B

राजा सोलोमन र सबै मानिसहरूले परमप्रभुलाई किन बलिदानहरू चढाए?

परमेश्‍वरको मन्‍दिरको समर्पण गर्न राजा सोलोमन र सबै मानिसहरूले परमप्रभुलाई बलिदानहरू चढाए ।