ne_tq/2ch/07/03.md

492 B

आगो तल झरेर परमप्रभुको महिमाले मन्‍दिर भरेपछि इस्राएलका मानिसहरूका प्रतिक्रिया के थियो?

इस्राएलका मानिसहरूले आफ्‍ना अनुहारहरू घोप्‍टो पारे, आराधना गरे र परमप्रभुलाई धन्‍यवाद चढाए ।