ne_tq/2ch/07/01.md

478 B

सोलोमनले परमप्रभुलाई प्रार्थना गरिसकेपछि के भयो?

सोलोमनले प्रार्थना गरिसकेपछि स्‍वर्गबाट आगो तल झर्‍यो, र होमबलि र बलिदानहरू भस्म गर्‍यो, अनि परमप्रभुको महिमाले मन्‍दिर भरियो ।