ne_tq/2ch/06/41.md

587 B

परमप्रभुले के गर्नुभएको सोलोमनले चाहे?

परमप्रभुले मानिसहरूका प्रार्थनाहरू सुन्‍नुभएको, उहाँका पूजारीहरूलाई उद्धारको वस्‍त्र पहिराउनुभएको र उहाँका सन्‍तहरूलाई उहाँको भलाइमा आनन्‍दित तुल्‍याउनुभएको सोलोमनले चाहे ।