ne_tq/2ch/06/39.md

679 B

परमप्रभुलाई सोलोमनले के बिन्‍ती गरे?

इस्राएलका मानिसहरूले पाप गरेर शत्रुको देशमा कैद गरेर लगिँदा तिनीहरूले आफ्‍ना पाप स्‍वीकार गरी पश्‍चाताप गरे भने परमप्रभुले तिनीहरूको प्रार्थना सुनेर तिनीहरूका पाप क्षमा गरिदिनुभएको होस् भनी सोलोमनले बिन्‍ती गरे ।