ne_tq/2ch/06/32.md

785 B

विदेशीहरूले मन्‍दिरतिर फर्केर प्रार्थना गर्दा उहाँलाई मागेको कुरा परमप्रभुले किन गरिदिनुपर्छ?

पृथ्‍वीमा भएका सबै मानिसहरूका समूहले परमप्रभुको नाउँ नाउँलाई जानून्, उहाँको भय मानून्, र उहाँको नाउँद्धारा बोलाइएको यस मन्‍दिरलाई चिन्‍न सकून् भनेर परदेशीले मागेका कुरा परमप्रभुले गरिदिनुपर्छ ।