ne_tq/2ch/06/28.md

939 B

कस्‍ता के अवस्‍थाहरूमा परमप्रभुले इस्राएलका मानिसहरूको प्रार्थना सुनेर तिनीहरूको पाप क्षमा गरिदिनुभएको तिनीहरूले चाहे?

इस्राएलका मानिसहरूले अनिकाल, माहामारी, लाही वा ढुसी, कि सलह र फटेङ्‌ग्राहरू, शत्रुहरूले सहरको मुल ढोकाहरूमा आक्रमण गर्दा वा कुनै पनि किसिमको विपति वा रोग फैलिँदा परमप्रभुले तिनीहरूका प्रार्थनाहरू सुन्‍नुभएको तिनीहरू चाहन्‍थे ।