ne_tq/2ch/06/27.md

797 B

इस्राएलका मानिसहरूले परमप्रभुका विरूद्ध पाप गरेका कारणले आकाश बन्‍द भएर पानी रोकिँदा तिनीहरूले कसरी प्रतिक्रिया दिनुपर्छ?

इस्राएलका मानिसहरूले परमप्रभुका मन्‍दिर तर्फ फर्कि प्रार्थना गर्नुपर्छ र उहाँको नाउँ स्‍वीकार गर्नुपर्छ र आफ्‍ना पापबाट फर्किनुपर्छ ताकि पानी तिनीहरूको देशमा झरी परोस् ।