ne_tq/2ch/06/24.md

639 B

इस्राएलका मानिसहरूले परमप्रभुको विरूद्ध पाप गरेका कारणले आफ्‍ना शत्रुहरूद्वारा पराजित भएपछि तिनीहरूले के गर्नुपर्ने थियो?

इस्राएलका मानिसहरूले परमप्रभुको नाउँ लिंदै मन्‍दिरमा प्रार्थना र नम्र-निवेदन गर्दै उहाँकहाँ फर्किनुपर्थ्‍यो ।