ne_tq/2ch/06/21.md

501 B

सोलोमन र इस्राएलका मानिसहरूका बिन्‍तीहरू परमप्रभुले सुन्‍नुभएपछि, इस्राएलका परमप्रभु परमेश्‍वरले के गर्नुभएको सोलोमनले चाहे?

परमप्रभुले क्षमा गरिदिनुभएको होस् भन्‍ने सोलोमनले चाहे ।