ne_tq/2ch/06/20.md

493 B

सोलोमनले परमप्रभुलाई गरेको प्राथमिक पुकारा के थियो?

सोलोमनले आफ्‍नो रोदन र प्रार्थना परमप्रभुले सुनिदिनुभएको होस् र उहाँका आखाँ मन्‍दिरमा दिनरात खुला रहोस् भनेर उहाँसँग पुकारा गरे ।