ne_tq/2ch/06/17.md

664 B

परमप्रभुले आफ्‍ना दास दाऊदसँग गर्नुभएको प्रतिज्ञा के हो?

यदि तिनका सन्‍तानहरू परमप्रभुको व्‍यवस्‍था पालन गर्ने कुरामा होसियार भए भने, इस्राएलको सिंहासनमा बस्‍नलाई कहिलै पनि तिनको वंशबाट मानिसको अभाव हुन नदिने कुरा परमप्रभुले दाऊदलाई भन्‍नुभयो ।