ne_tq/2ch/06/12.md

421 B

परमप्रभुको वेदीको सामु सोलोमन कसरी खडा भए?

सोलोमन काँसाको एउटा मञ्‍चमा खडा भई इस्राएलका सारा समुदायको उपस्‍थितिमा घुँडा टेकेर आफ्‍ना हात स्‍वर्गतिर फैलाए ।