ne_tq/2ch/06/11.md

528 B

परमप्रभुले भन्‍नुभएको कुरा उहाँले कसरी पूरा गर्नुभयो?

सोलोमनलाई दाऊदको सिंहासनमा बसाली आफ्‍नो नामको निम्‍ति मन्‍दिर बनाएर त्‍यसमा सन्‍दूक राखेर परमप्रभुले आफूले भन्‍नुभएको कुरा पूरा गर्नुभयो ।