ne_tq/2ch/06/08.md

894 B

दाऊदको ह्रदयको इच्‍छा पूरा गर्नबाट रोक्‍न परमप्रभुले तिनलाई के भन्‍नुभयो?

परमप्रभुले दाऊदलाई भन्‍नुभयो," मेरो नाउँको निम्‍ति एउटा मन्‍दिर निर्माण गर्ने कुरा तेरो हृदयमा थियो, यो तेरो हृदयमा राखेर असलै गरिस् । तापनि तैंले त्‍यो मन्‍दिर निर्माण गर्नेछैनस् । बरु, तँबाट जन्‍मने तेरो छोराले नै मेरो नाउँको निम्‍ति त्‍यो मन्‍दिर बनाउनेछ ।"