ne_tq/2ch/06/06.md

864 B

परमप्रभुले आखिरमा कहाँ बस्‍ने निर्णय गर्नुभयो र इस्राएल माथि शासन गर्न उहाँले कसलाई चुन्‍नुभयो?

परमप्रभुले उहाँको मन्‍दिर बनाउन न कुनै सहर छान्‍नुभएको थियो नता इस्राएलमाथि शासक हुनको निम्‍ति कुनै मानिस चुन्‍नुभएको थियो । तर उहाँले आफ्नो नाउँ राख्‍न यरूशलेमलाई छान्‍नुभयो र इस्राएलमाथि शासन गर्नलाई दाऊदलाई चुन्‍नुभयो ।