ne_tq/2ch/06/01.md

568 B

परमप्रभु वास गर्नु ठाउँला‌ई सोलोमनले कसरी सुधार गरी निर्माण गरे?

निष्‍पट्ट अँध्‍यारोमा उहाँ वास गर्नुहुनेछ भनेर परमप्रभुले भन्‍नुभयो र सोलोमनले उहाँ सदासर्वदै वास गर्नको निम्‍ति एउटा उच्‍च वासस्‍थान बनाइदिए ।