ne_tq/2ch/05/14.md

332 B

सेवा गर्नका लागि पूजारीहरू किन खडा हुन सकेनन्?

परमप्रभुको महिमित बादलले उहाँको मन्‍दिर भरिएकोले पूजारीहरू खडा हुन सकेनन् ।