ne_tq/2ch/05/13.md

521 B

तुरही बजाउनेहरू र गीत गाउनेहरूले परमप्रभुको कसरी प्रशंसा गरे?

"उहाँ भलो हुनुहुन्‍छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहन्‍छ ।" भन्‍दै तुरही बजाउने र गीत गाउनेहरूले एक सोर गरी आवाज निकाले ।