ne_tq/2ch/05/11.md

414 B

पूजारीहरू पवित्रस्‍थानबाट बाहिर निस्‍किआएपछि सबै लेवीहरूले के गरे?

मलमलको कपडा लगाएका लेवीहरू झ्‍याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि खडा भए ।