ne_tq/2ch/05/07.md

368 B

परमप्रभुका करारको सन्‍दूक पूजारीहरूले कहाँ राखे?

परमप्रभुका करारको सन्‍दूक पूजारीहरूले करूबहरूका पखेटामुनि महा-पवित्रस्‍थानमा राखे ।