ne_tq/2ch/05/06.md

486 B

लेवीहरूले करारको सन्‍दूक ल्‍याउँदा सोलोमन राजा र इस्राएलका सारा समुदायले के गरे?

सोलोमन राजा र इस्राएलका सारा समुदायले अनगिन्ति भेडा र साँढेको बलिदान चढाउँदै सन्दुकको अघि भेला भए ।