ne_tq/2ch/04/14.md

4 lines
554 B
Markdown

# हुराम-अब्‍बीले राजा सोलोमनको लागि परमेश्‍वरको मन्‍दिरको निम्‍ति टल्‍काइएका काँसाका कुन-कुन थोक बनाए?
हुराम-अब्‍बीले आधारहरू र बाटाहरू, एउटा विशाल खँड्कुलो र त्‍यसको मुन्तिर बाह्र वटा साँढे र धेरै थोक बनाए ।