ne_tq/2ch/04/12.md

442 B

हुरामले परमेश्‍वरको मन्‍दिरमा सोलोमन राजाको निम्‍ति सिद्ध्याएका काम के थियो?

हुरामले दुई वटा स्‍तम्‍भ, दुई कचौरा, बुट्टादार जालीहरू र चार सय दारिम बनाएर सिद्ध्याए ।